
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गरे पनि नयाँ भने केहि आएन । उनले आगामी दिन चुनौतीपूर्ण हुने समेत बताउँदै उद्योगीहरुलाई ब्याज सहुलियत लगायतका राहत ल्याउने बताएका छन् । उनले रोजगारी नपाएकाहरुलाई रोजगारको व्यवस्थासमेत गरिने बताईरहेका छन् । उनले महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।
प्राय कुराहरु पूरानै छन् । प्रस्तुती नयाँ भएपनि कुरा केहि नयाँ आएन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्