- अर्थ सरोकार सम्बाददाता
पोखरा – लकडाउनका बेला जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर-५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दूर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६ जनालाई नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।
उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा समेतका उनीहरुलाई पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्