
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महँगो मूल्यमा पीपीई बिक्रि गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा चलाउन वाणिज्य विभागले जिल्ला प्रसाशन कार्यालय काठमाडौंलाई सिफारिस गरेको छ । बढी नाफा राखेर स्वास्थ्य सामाग्री बिक्री गर्ने बालाजुको आँखु इन्टरप्राईजेज बिरुद्धको अनुसन्धान सकिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए ।
‘अनुसन्धानबाट कानुनले तोकेको भन्दा बढी मूल्यमा पीपीई बिक्रि गरेको पाइएकाले कालोबजारी तथा केही सामाजिक अपराध ऐन अन्र्तगत कारबाही गर्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको छ,’निर्देशक मिश्रले भने ।
विभागले वैशाख १९ गते गरेको अनुगमनमा उक्त र्फमले बबरमहलस्थीत आईटी कम्पनीको कार्यालमा भण्डारण गरिएको शंकास्पद ६३ कार्टुन पीपीईसहितको स्वास्थ्य सामाग्री फेला पारेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्