- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकको आगामी जेठ १५ गते साँझदेखि सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु सञ्चालन नगर्ने जानकारी दिएको हो ।
बैंकका अनुसार कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म सञ्चालन नहुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्