- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । यद्यपि, बैंकिङ सेवा प्रदान गर्न प्रभु बैंकले आज काठमाडौंको अनामनगर स्थित मुख्य कार्यालय खुल्ला गर्ने भएको छ ।
आज ११ बजेदेखि १ बजेसम्म उक्त कार्यलय खुल्ला हुने बैंकको भनाइ छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्