×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सार्वजनिक विदा, तर प्रभु बैंकको हेड अफिस खुल्ला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज सार्वजनिक विदा, तर प्रभु बैंकको हेड अफिस खुल्ला

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । यद्यपि, बैंकिङ सेवा प्रदान गर्न प्रभु बैंकले आज काठमाडौंको अनामनगर स्थित मुख्य कार्यालय खुल्ला गर्ने भएको छ । 
आज ११ बजेदेखि १ बजेसम्म उक्त कार्यलय खुल्ला हुने बैंकको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: