
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ गतेका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आव्हान गरिएको हो ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले चौथो अधिवेशन आव्हान भएको जानकारी दिए । उनका अनुसार दुरी बनाएर प्रदेश सभा बैठकको तयारी गरिएको छ । प्रदेशको चालू तेस्रो अधिवेशन जेठ १३ गते राति १२ बजेदेखि अन्त्य गरिसकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्