
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेश हुने भएको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन् ।
त्यसअघि प्रि-बजेट छलफल हुने भएको छ। वैशाख २८,२९ र ३० गते प्रि-बजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम पेश गरिने छ ।
संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। संसदको बजेट अधिवेशन भने वैशाख २६ गतेबाट सुरु हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्