
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन आज सवा दुई बजे गर्ने भएको छ । बेलुका सवा ४ बजे हुँदै आएको नियमित पत्रकार सम्मेलन आज बजेट भाषणका कारण दुई घण्टा अगाडि सारिएको स्वास्थ्य मन्त्रायलका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
मन्त्रालयले कोरोना भाइरस कोभिड-१९ सम्बन्धी जानकारी हरेक दिन सवा ४ बजे दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्