
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा हालसम्म ३५ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । बुधबार २ जना संक्रमित निको भएसंगै यो संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या भने २१९ पुगेको छ । जसमा १७६ जना पुरुष र ४३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।
हालसम्म पीसीआर विधिबाट २१ हजार ३४० जनाको तथा ६० हजार ३१९ जनाको आरडीटी परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३५७ पीसीआर परीक्षण र ६९२ वटा आरडीटी परीक्षण गरिएका छन् ।क्वारेन्टाइनमा १४ हजार ३१३ जना रहेका छन् भने आइसोलेसन २४५ जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्