
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कतारमा पछिल्लो २४ घण्टामा ९१८ कोरोना संक्रमित थपिएका छन् । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा हालसम्म १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कतारमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५९२ पुगेको छ ।
त्यसैगरी दुई हजार २८६ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने पछिल्लो २४ घण्टामा २१६ जनाको उपचार गरिएको छ । हालसम्म कतारमा एक लाख १६ हजार ४९५ जनाको कोरोना जाँच गरिएको छ । अहिलेसाम विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार नाघेको छ । यस्तै निको भएर फर्किनेको संख्या १३ लाख १४ हजार बढी रहेको छ भने ३४ लाख ४३ हजार धेरै व्यक्तिहरु सक्रमित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्