×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रामेछापका कोरोना संक्रमित व्यक्ति वैशाख ३० गते काठमाडौं आएका थिए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रामेछापका कोरोना संक्रमित व्यक्ति वैशाख ३० गते काठमाडौं आएका थिए…

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रामेछापका कोरोना संक्रमित व्यक्ति हाललै काठमाडौं आएको पाइएको छ । मंगलबार कोरोना पुष्टि भएका उनी वैशाख ३० गते काठमाडौं आएको पाइएको हो । 
उनी रामेछाप खाँडादेवी गाउँपालिका–१ का हुन् । काठमाडौँ आएपछि उनले कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ । यता रामेछापस्थित उनको घर भएको क्षेत्रलाई पनि सिल गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । संक्रमित व्यक्तिका परिवारका ८ जना र सम्पर्कमा रहेका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी