×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ १५ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ जेष्ठ १५ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७७/२/१५ गते बिहिबार। मे २८, २०२० । जेष्ठ शुक्ल षष्ठी ।
सूर्योदय : ०५ : ०९ सूर्यास्त : १८ : ५३

आजको राशिफल :
मेष – वैदेशिक कार्य विस्तारै अघी बढ्ने ।
वृष – विपरित वर्गबाट विशेष सहयोग मिल्ने।
मिथुन – मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुने ।
कर्कट – नयाँ कार्यको योजना बन्ला ।
सिंह – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 
कन्या – सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने।
तुला – नयाँ कामको थालनी हुने ।
वृश्चिक – नयाँ कार्य वा रोजगारको योजना बन्ने ।
धनु – लगानी गर्नु उपलब्धीमूलक हुँदैन र खर्चपनि हुनेछ ।
मकर – अरुलाई प्रभावित पारेर काम बन्ने ।
कुम्भ – गरेका कामबाट राम्रै लाभ हुने।
मिन – आँटेको र ताकेको कार्य पुरा होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी