×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ ५ गते सोमबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ जेष्ठ ५ गते सोमबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/२/५ गते सोमबार। मे १८, २०२० । जेष्ठ कृष्ण एकादशी ।
सूर्योदय : ०५ : १३ सूर्यास्त : १८ : ४७ 
आजको राशिफल :
मेष – बोलीको भरमा कार्य सम्पादन हुने।
वृष – आँटेको र ताकेको कार्य पुरा हुने।
मिथुन – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन रहने ।
कर्कट – स्वास्थ्यमा धन खर्च हुने।
सिंह – शुभकार्यको चर्चा चल्ने।
कन्या – भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्ने।
तुला – सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउने ।
वृश्चिक – रोकिएको पैसा हातलाग्ला।
धनु – वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
मकर – औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मिन – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी