×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख २६ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ बैशाख २६ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/२६ गते शुक्रबार। मे ८, २०२० । जेष्ठ कृष्ण प्रतिपदा ।
सूर्योदय : ०५ : १९ सूर्यास्त : १८ : ४१ 
आजको राशिफल :
मेष – सामाजिक र वैदेशिक क्षेत्रको काम अघी बढ्ने। 
वृष – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने।
मिथुन – रोकिएको धन हात पर्ला । 
कर्कट – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने। 
सिंह – दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ ।
कन्या – सामाजिक प्रतिष्ठा कमाउने वेला छ ।
तुला – व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्ने।
वृश्चिक – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने।
धनु – लगनशीलताले कामहरू अगाडी बढ्ने।
मकर – आँटेको र ताकेको कार्य पुरा होला।
कुम्भ – आकस्मिक धन लाभ हुने।
मिन – बन्न लागेको काम विग्रिने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी