Skip to content
LAXMI SUNRISE BANK

‘२ वर्षको अवधिमै सरकारले ठूलो उपलब्धि हासिल गरेको छ’ : राष्ट्रपति भण्डारी

अर्थ सरोकार

सरकारको नीति तथा कार्यक्रम आज, कोरोनाका कारण कुटनीतिक र निजी क्षेत्रलाई निमन्त्रणा दिइएन !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षको अवधिमै सरकारले गतिलो उपलब्धि हासिल गरेको बताएकी छन् । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन्।
‘सरकारले दुई वर्षको छोटो अवधिमै गतिलो उपलब्धि हाँसिल गरेको छ’, उनले भनिन्, ‘सरकारले १४ भन्दा धेरै सूचकमा गतिलो उपलब्धि हाँसिल गरेको छ। यो कुरा अन्तर्राष्ट्रिय जगतले पुष्टि गरेका छन्।’ राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK