×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सले कायम गर्याे बाेनस दर (सूचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिलायन्स लाइफ इन्स्योरेन्सले कायम गर्याे बाेनस दर (सूचीसहित)

Artha Sarokar

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बाेनस दर कायम गरेकाे छ । कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे बीमाङ्कीय मुल्यांकन प्रतिवेदन बीमा समितिबाट जेठ ८ गते (बिहीबार) स्वीकृती भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूमा उक्त अवधिकाे लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकममा बाेनस दर निर्धारण भएकाे कम्पनीले जनाएकाे छ । 
त्यसैगरी, तल उल्लेख गरिएकाे बाेनस दर मृत्यु दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखमा लागू हुने पनि कम्पनीले बताएकाे छ । 
कम्पनीकाे बाेनस दर यस प्रकारकाे छ :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी