
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणको कारण मृत्यु भएकी सुत्केरी महिलाको परिवारको सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा संक्रमित महिलाको मृत्यु भएकी महिलाको १३ दिने शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन गरिएको थियो ।
सबैको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । नतिजा नेगेटिभ आएपछि उनीहरुलाई सिन्धुपाल्चोक पठाउने तयारी भएको छ । जिल्ला पठाएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्