Skip to content
LAXMI SUNRISE BANK

रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, ३ लाख ९६ हजार बढी संक्रमित ! (अपडेट)

अर्थ सरोकार

कचनकवल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसबाट रुसमा ३ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । रुसमा एकै दिन ८ हजार ९५२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ९६ हजार ५७५ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा १८१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ५५५ पुगेको छ । २ लाख २४ हजार ५५१ जनाको उपचार भइरहेको छ भने १ लाख ६७ हजार ४६९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै विश्वभर ३ लाख ७१ हजार बढीको ज्यान भएको छ भने ६१ लाख ६० हजार बढी संक्रमित भएका छन् । २७ लाख ३८ बढी मानिस निको भएर फर्किएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK