
काठमाडौँ । रुस कोरोना भाइरस संक्रमित संख्या ३ लाख नाघ्ने दोस्रो देश बनेको छ । आज रुसमा कोरोना भाइरसको संक्रमित संख्या ३ लाख नाघेको हो । रुसी समाचार संस्था तासले त्यहाँको स्वास्थ्य मन्त्रालयको जानकारी उदृत गर्दै संक्रमित संख्या ३ लाख ८ हजार ७०५ पुगेको जनाएको छ । रुसमा संक्रमित संख्या निकै बढिरहेको छ । त्यहाँ नीको हुनेको संख्या पनि बढिरहेको छ ।
रुसमा संक्रमित बढेपति मृत्यु दर भने अन्य देशको तुलनामा कम छ । त्यहाँ हरेक दिन एक सय देखि २ सयको हाराहारीमा मानिसको संक्रमणबाट ज्यान जान थालेको छ । त्यहाँ कुल २९७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, रुसमा बेरोजगारी बढेको छ । कोरोना भाइरसको रोकथामका कारण लकडाउनसँगै बेरोजगारी बढेको हो -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्