×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : सबैको लघुवित्तको नाफा बढ्यो, प्रति सेयर आम्दानी १७ रुपैयाँ ६० पैसा हुँदा अन्य सूचक कस्ता ?

PRIME CA
GLOBAL IME BANK

Q3 Report : सबैको लघुवित्तको नाफा बढ्यो, प्रति सेयर आम्दानी १७ रुपैयाँ ६० पैसा हुँदा अन्य सूचक कस्ता ?

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २ करोड ४६ लाख ८ हजार रुपैयाँ  खुद नाफा  कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा  १२.१०% ले बढी हो ।  गत वर्ष यसै अवधिमा संस्थाले २ अर्ब १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६७.११% र १३.२४% ले बढेको छ ।  गत वर्ष ५ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष बढाएर ८ करोड ४२ लाख २५ हजार रुपैयाँ पुगेको छ । प्रकाशित विवरण अनुसार संस्थाले सञ्चालन नाफा ३ करोड ४४ लाख ९२ हजार रुपैयाँबाट बढेर ३ करोड ९० लाख ६० हजार रुपैयाँ पुगेको छ । 
खराब कर्जा अनुपात भने १.३८% ले बढेर १.५७% पुगेको छ । गत वर्ष खराब कर्जा अनुपात ०.१९% थियो । चैत मसान्तसम्म आइपुग्दा यस लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ०३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: