काठमाडौं । भूकम्पपछिको पूर्वाधारको काम आगामी आवमा सक्ने योजना रहेको छ । सहकारी भवन, विद्यालय लगायत सबै भौतिक संरचना आगामी आर्थिक वर्षसम्ममा निर्माण सकिने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । साथै उनले भूकम्पपछिको पूर्वाधार निर्माणको लागि ५५ अर्ब रुपैयाँ विनियोजन भएको बताए ।
अर्थ सरोकार

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्