×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : सांसद विकास कोषका लागि ६ अर्ब ६० करोड बजेट छुट्याइयो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजेट अपडेट : सांसद विकास कोषका लागि ६ अर्ब ६० करोड बजेट छुट्याइयो !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय विकास साझेदारी कार्यक्रमको लागि आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । बिहीबार अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी