
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्वोच्च अदालतले पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन भनेको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्