
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । सर्लाहीका थप ७ जना संक्रमित भारतबाटै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मलंगवा ३ का २१ वर्षीय, ६ का २६, ३०, ३१ वर्षीय, ९ का १७ वर्षीय र ११ का १८ र ३० वर्षीय उनीहरु भारतबाटै आएका हुन् । सर्लाहीमा संक्रमितको संख्या ४० पुगेको छ ।
उनीहरू केही दिनअघि भारतका विभिन्न सहरबाट आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए उनीहरुलाई मलंगवा २ स्थित कवर्ड हलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । संक्रमितलाई मलंगवा २ स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको आइसोलेसन वार्डमा राख्ने तयारी भइरहेको प्रजिअ जिसीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्