
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षबाट भागेका सर्लाहीका ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई जनकपुरमा लिन नमानेपछि जिल्लामै राखिएको छ ।
आइतबार बिहान आइसोलेसनबाट भागेका उनी आफ्नो घर हरिपूर्वा नगरपालिका ३ धनकौलमा सोमबार बेलुका पुगेका थिए । घर आएपछि प्रहरीले उनलाई पक्राउ गरि फेरी जनकपुर लगेका थिए । तर, प्रादेशिक कोरोना विशेष अस्पतालले लिन नमानेपछि उनलाई सर्लाही सदरमुकाम मलंगवामा २ सन्त अल्पमाई सत्यनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको कोरोना विशेष आइसोलेसन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्