- अर्थ सरोकार सम्बाददाता
सर्लाही । मंगलबार सर्लाहीमा थप दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीमा कोरोना भाइरस संक्रमित ५ जना पुगेका छन् ।
सर्लाहीको बागमती नगरपालिका ९ निवासी ३४ वर्षीय पुरुष र अर्का उदयपुर जिल्ला घर भई हाल हरिवन नगरपालिका ९ नयाँरोड डेरा गरी बस्ने ३१ वर्षे पुरुषमा पोजेटिभ देखिएको हो । ती दुवैजनाले काठमाडौंस्थित टेकु अस्पतालमै गएर स्वाब दिएका थिए। संक्रमित उनीहरुको ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।
बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूली आमालाई लिएर उपचारका गराउन काठमाडौं थिए । उनीसँगै उनका भाइ पनि रहेका बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्