- अर्थ सरोकार सम्बाददाता
पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पूष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।
निर्देशनालयका डा. विनोदविन्दु शर्माका अनुसार उनीहरु भारतबाट आएको र अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याइने भएको छ । यससँगै स्याङजामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्