
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवबाट सेयर बजारमा विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने बताएका छन् । आगामी आवबाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने बताए ।
उनले आगामी आवबाट स्टक डिलर सञ्चालनमा आउने र बस्तु् विनिमय बजारको व्यवस्था पनि गर्ने बताए । उनले नेप्से, सेबोन र सिडिएससीको संरचनागत सुधारमा लाग्ने पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्