Skip to content
LAXMI SUNRISE BANK

‘सेयर कारोबारमा गुुनासो भए हेल्प डेस्कमा फोन गर्नुुस्’ : नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले हेल्प डेस्क स्थापना गरेको छ । नेप्सेले आफ्नो ग्राहकको गुनासो समाधानका लागि हेल्प डेस्क स्थापना गरेको हो। नेप्सेले सोमबार (आज) जारी गरेको एक सूचनामा धितोपत्रको दोस्रो बजार कारोबारमा आउन सक्ने सम्भावित समाधानका लागि सहायता कक्ष स्थापना गरेको जनाएको छ ।
धितोपत्र कारोबारका क्रममा कुनै किसिमका समस्या वा गुनासो भएको खण्डमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क नेप्सेले आग्रह गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK