
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लकडाउनका कारण झन्डै ५० दिनपछि मंगलबार सेयर बजार खुल्ला भएको छ । बजार खुलेको करिब ३५ मिनेटमै नेप्से परिसूचक १६.३५ अंकले घटेको छ । कारोबार रकम भने १ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
कोरोना भाइरसका कारण यति बेला पनि देश लकडाउनमा छ तर सरकारले ४४ किसिमका उद्योगहरुलाइ संचालनको अनुमति दिएसंगै सेयर कारोबारका लागि पनि अनुमति दिएको थियो । ११ देखि १ बजेसम्म अर्थात् २ घन्टामात्र कारोबार हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्