×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ महिनापछि खुल्यो सेयर बजार : कारोबारको ३५ मिनेटमै १६.३५ अंकको गिरावट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डेढ महिनापछि खुल्यो सेयर बजार : कारोबारको ३५ मिनेटमै १६.३५ अंकको गिरावट !

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लकडाउनका कारण झन्डै ५० दिनपछि मंगलबार सेयर बजार खुल्ला भएको छ । बजार खुलेको करिब ३५ मिनेटमै नेप्से परिसूचक १६.३५ अंकले घटेको छ । कारोबार रकम भने १ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको छ । 
कोरोना भाइरसका कारण यति बेला पनि देश लकडाउनमा छ तर सरकारले ४४ किसिमका उद्योगहरुलाइ संचालनको अनुमति दिएसंगै सेयर कारोबारका लागि पनि अनुमति दिएको थियो । ११ देखि १ बजेसम्म अर्थात् २ घन्टामात्र कारोबार हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी