
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसदमा दर्ता गरेकी छन् । मन्त्रिपरिषद् बैठकको आजको बैठकले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक ल्याउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार तुम्बाहाङफेले विद्येयक दर्ता गरेकी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्