
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडकि एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । कमलादी शाखामा रिसेप्सनमा काम गर्ने उक्त कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित महिला मंगलबारसमेत कार्यालयमा आएको कम्पनीका अर्का एक कर्मचारीले पुष्टी गरेका छन् ।
सद्धार्थ इन्स्योरेन्स कम्पनीका कामु महाप्रबन्धक वीरेन्द्र वैदवार क्षेत्रीका अनुसार उनी केही दिन अघिमात्र राजधानी बाहीरबाट आएकी थिइन् । उनीसँगै आएका श्रीमानमा भने आरडिटी परिक्षण नेगेटिभ देखिएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अहिले उक्त शाखा बन्द गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्