Skip to content
LAXMI SUNRISE BANK

सिरहामा एसपीका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । सिरहामा एसपीका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टी भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले एसपी उमा चतुर्वेदीका सुरक्षा गार्डलाई बुधबार कोरोना संक्रमण पुष्टी भएको हो । बुधबार नेपालका विभिन्न जिल्लाहरुमा संक्रामित व्यक्ति फेला परेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK