Skip to content
LAXMI SUNRISE BANK

धनी कलाकारका कुरा : १३ तस्बिरमा हेर्नुहोस् सोनम कपुरको दिल्लीमा रहेको घर…(फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ – सोनम कपुर लकडाउनमा आफ्नो दिल्लीस्थित घरमा बसिरहेकी छिन् । स्मरण रहोस्, लकडाउन हुनु ठिक अघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् र आफूलाई घरभित्रै क्वारेन्टाइनमा राखेकी थिइन् । सोनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

सोनमले लगातार आफ्नो घरभित्रका तस्बिर पोस्ट गर्ने गर्छिन् जसमा बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुम देखिएका छन् । सोनमले यी तस्बिर ‘स्न्यापशट्स अफ क्वारेन्टिन’ भनेर सेयर गर्ने गर्छिन् । -एजेन्सी 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK