NABIL AD
Share Talim AD
Civil Bank

धनी कलाकारका कुरा : १३ तस्बिरमा हेर्नुहोस् सोनम कपुरको दिल्लीमा रहेको घर…(फोटो-कथा)

GARIMA BANK AD
काठमाडौँ – सोनम कपुर लकडाउनमा आफ्नो दिल्लीस्थित घरमा बसिरहेकी छिन् । स्मरण रहोस्, लकडाउन हुनु ठिक अघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् र आफूलाई घरभित्रै क्वारेन्टाइनमा राखेकी थिइन् । सोनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

सोनमले लगातार आफ्नो घरभित्रका तस्बिर पोस्ट गर्ने गर्छिन् जसमा बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुम देखिएका छन् । सोनमले यी तस्बिर ‘स्न्यापशट्स अफ क्वारेन्टिन’ भनेर सेयर गर्ने गर्छिन् । -एजेन्सी 

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal