
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्पेनमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ३ हजार १२१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै स्पनेमा संक्रमित संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ । १ लाख ५९ हजार ३५९ जना उपचारपछि निको भएका छन् । ६८ हजार ४६६ जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७७ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्