
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा आजसम्म २ सय २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजसम्म घर फर्किनेको संख्या २ सय २० पुगेको बताएका हुन् । जसमा १ सय ७२ जना छन् भने ४८ जना महिला रहेका छन् ।
आज थप एक जना संक्रमित निको भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्