
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा साधारण खर्च ३० प्रतिशत घटाउन सुझाब दिएका छन् । संसदको अर्थसमिति बैठकमा उनले यो सुझाब दिएका हुन् । उनले सेना र प्रहरीको संख्या घटाएर साधारण खर्च कटौती गर्न सकिने बताए । पाण्डेले आगामी आर्थिक वर्ष प्राविधिक क्षेत्रका कर्मचारी मात्रै आवश्यक रहेको बताउँदै अरु कर्मचारी भर्ना नगर्न समेत सुझाब दिए।
उनले आन्तरिक ऋण धेरै नउठाउन आग्रह गर्दै यसले निजी क्षेत्रलाई असर गर्ने बताए। पाण्डेले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमलाई फेरेर ५० अर्बको कोष बनाउन सुझाब दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्