
- अर्थ सरोकार सम्बाददाता
पोखरा । बिहीबार बिहान कोरोना पुष्टी भएकी स्याङ्जाकी महिलालाई थप उपचारको लागि पोखरा ल्याइएको छ । बिहीबार बिहान कोरोना पुष्टि भएका स्याङ्जाका ३ जना संक्रमितमध्ये ३९ वर्षिय महिलालाई उपचारका लागि पोखरा ल्याइएको हो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार आइसोलेसनका अभाव भएकाले स्याङ्जाकी संक्रमितलाई पोखरा ल्याइएको हो । अहिले उनको अवस्था सामान्य रहेको उनको भनाइ छ । स्याङ्जामा पछिल्लो तथ्यांक अनुसार ५ जना संक्रमित भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्