×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : स्याङ्जामा दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ३० पुग्यो

GLOBAL IME BANK

BREAKING : स्याङ्जामा दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ३० पुग्यो

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्याङ्जा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ ।
स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन । संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टाइनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ । (मंगलबार) आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: