
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । भारतमा कोरोनाका कारण स्याङजाका ५० वर्षिय कोषबहादुर विकको मृत्यु भएको छ । उनको भारतको मुम्बइमा मृत्यु भएको हो । मुम्बइस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मृतकका भाइले बताएका छन् । उनकी पत्नी (जेठी) सावित्रा विक पनि अस्पतालमा उपचाररत छिन् ।
६ दिनअघि मुम्बइस्थित परेलमाको केएम अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोषबहादुरको आइतबार अन्तिम संस्कार गरिएको भाइ कुलबहादुर विकले बताए । विकलाई २० दिनअघि कोरोना भाइरसे संक्रमण देखिएको थियो । सुरुमा ज्वरो आएपछि औषधि खाँदा पनि निको नभएपछि परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्