
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । स्याङ्जा र तनहुँमा तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्याङ्जाको गल्याङ क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुईजना पुरुषमा कोरोना देखिएको हो । तनहुँको ऋषिङको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना देखिएको हो । गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ सय नाघेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्