
- अर्थ सरोकार सम्बाददाता
धनुषा । धनुषामा लकडाउनका बेला होटल भित्र जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले जनकपुरको बाटिका होटल भित्र जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ लाख ८ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । लकडाउनका बेला बन्द होटलभित्र जुवा खेलिरहेको सुचनापछि प्रहरीको टोली छापा मार्न पुगेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्