
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा थप ४ जना संक्रमित निको भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका हुन् ।
स्पतालमा उपचारत ५ जना कोरोना संक्रमित मध्ये ४ जना निको भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिएका हुन् । उनीहरुको पछिल्लो दुई पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई अहिले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेको छ ।योसँगै नेपालमा कोरोना संक्रमित ४९ जना निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्