
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौंको ठमेलमा कोरोना संक्रमित फेला परेपछि उक्त क्षेत्र सिल गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को कालधारामा ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि ठमेलक्षेत्र सिल गरिएको हो ।
अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएपछि कालधारा मार्ग सिल गरिएको प्रहरीले जनाएको छ । कोरेना संक्रमित पुरुषको श्रीमतीलाई भने संक्रमण नदेखिएको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्