
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंका अन्य २ कोरोना संक्रमित व्यक्ति ज्योतिष र अर्का एक बिरामी बोक्ने चालक रहेको बुझिएको छ । तेस्रा संक्रमित जना भने किराना पसले भएको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयले आजमात्रै थप ७२ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो । जसमा काठमाडौंको टोखा नगरपालिका–३ र ६ मा २ जना बूढानिलकण्ठ नगरपालिका–३ मा एकजनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु २७, ४१ र ३७ वर्षका भएको मन्त्रालयले जनाएको छ । एक प्रहरी अधिकारीका अनुसार काठमाडौंमा देखिएका तीन संक्रमितमध्ये एकजना पसल सञ्चालक, ज्योतिष र अर्का एकजना बिरामी बोक्ने गाडीका चालक हुन् । एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा नगरपालिकाकै आग्रहमा उनले गाडीमा बिरामी ओसार्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्