
- टप १० समाचार
१. कोरोना संक्रमित बढेको बढ्यै, बाँकेमा भेटिएका एक कोरोना संक्रमित बैंकरका आफन्त भएको खुलासा
थप अनुसन्धान र कन्ट्याक्ट ट्रेसीङ जारी, बाँकेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द
कोरोना संक्रमितहरुको संख्या बढेको बढ्यै गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरु चेतेनन्
ठाउँ ठाउँमा बैंकहरुको लापरवाही, एटिएमहरुमा पनि उच्च जोखिम
२. थपिएको थपियै भो लकडाउन, थप १५ दिनका लागे फेरी थप्ने सरकारको निर्णय
किस्ता किस्तामा गरेर असारसम्म लकडाउन गर्ने सरकारको तयारी
अत्यावस्यक बाहेकका सबै सेवा बन्द, सवारी साधनको चेकजाँचमा कडाइ थालियो
३. सेयर बजार जेठ २० गतेसम्म बन्द गर्ने धितोपत्र बोर्डको निर्णय
बीचमा २ दिन खुल्दाको शेयर कारोबार छानविन अनिश्चित बन्यो
बजारमा चलखेल भएको लगानीकर्ताहरुको आरोप
धितोपत्र बोर्ड मौन !
४. ६४ हजार बढीले गरे कोरोना बीमा, ३ करोड ५४ लाख प्रिमियम संकलन
जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको नाममा व्यवसाय नगर्न बीमा समितिको निर्देशन
५. नीति तथा कार्यक्रमले सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको सांसद चौधरीको टिप्पणी
उद्योग खोलेर रोजगारी दिनु सरकारको दिवास्वप्न मात्र भएको दाबी
कोभिड भन्दा पहिले भोकले मरिने हो कि भन्ने सर्वसाधारणमा त्रास भएको भनाइ
उद्योग सञ्चालन हुने स्थिति श्रृजना हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण
६. सरकारले घोषणा गरे अनुसार लकडाउनमा उद्योग चलाउन सहज नभएको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई
बजेटमा निजी क्षेत्रलाई सम्बोधन नगरिए उद्योग बन्द गरेर सडकमा आउँने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाको गुनासो, बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन एफएनसीसीआईको माग
७. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक
खुद बीमाशुल्क १७.२७ प्रतिशतले वृद्धि
१० करोड ७६ लाख नाफा कमाएको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ५ रुपैयाँ ३५ पैसा
८. साधना लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक
खुद नाफा ६७.२३%ले वृद्धि
७ करोड ५० लाख खुद ब्याज आम्दानी
शेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा
९. कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित बजार पूर्ण रुपमा बन्द छ । कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन् । जसले गर्दा फुलको माग
फूलको माग नै नभएपछि करोडौंको क्षति
फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष भन्छन ऋण लिएर व्यवसाय गर्नेहरुको बिचल्ली भो
१०. प्रतिनिधि सभा मा नीति तथा कार्यक्रमबारे छलफल
सांसद दिब्यमणि राज भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे
प्रधानमंत्रीलाई आराम गर्न आग्राह
गगन थापा भन्छन लाखौँ मान्छे बेरोजगार भैसके तर सरकार रोजगारी वृद्धिको नारा लगाएर बस्यो
हेर्नुहोस् भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्