×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Top 10 समाचार : जनस्वास्थ्यमाथि मुक्तिनाथको लापरवाही, सिद्धार्थकि कर्मचारीमा कोरोना संक्रमणको नालीबेली (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Top 10 समाचार : जनस्वास्थ्यमाथि मुक्तिनाथको लापरवाही, सिद्धार्थकि कर्मचारीमा कोरोना संक्रमणको नालीबेली (भिडियो)

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार टप १० समाचार

सिद्धार्थ इन्स्योरेन्सकि कर्मचारीलाई कोरोना संक्रमण, 

संक्रमित कर्मचारी संक्रमणपछी पनि कार्यालयमा आएको पुष्टी
कर्मचारीलाई संक्रमण देखिएपछि कम्पनीको कमलादी शाखा बन्द 
सोहि भवनमा रहेका अन्य बीमाकर्मी तथा बैंकर पनि जोखिममा 
सिद्धार्थ इन्योरेन्सकि कोरोना संक्रमित कर्मचारी कार्यलय आएपछि काठमाडौँ प्लाजा पुग्नेहरु त्राहिमाम 
मुक्तिनाथ बिकास बैंक, बिओके क्यापिटल, ज्योति बिकास बैंक लगायतकाका कर्मचारी जोखिममा 
संक्रमणपछि पनि भवन परिसरमा उच्च लापरवाही, सुरक्षा गार्ड मास्कसमेत नलगाई ड्युटीमा 
सिद्धार्थ इन्स्योरेन्सकि कोरोना संक्रमित कर्मचारी पुगेको काठमाडौँ प्लाजामा लापरवाहीको पराकाष्टा 
संक्रमित पुगेको भवनमा रहेको मुक्तिनाथ बिकास बैंकको एटिएममा छैन सेनिटाईजर,
मुक्तिनाथका ग्राहक पनि उच्च जोखिममा, ‘जे होस् होस्’ भन्ने शैलीमा मुक्तिनाथ बिकास बैंकको मनपरी 
लकडाउनको मर्कामा परेका कर्मचारीमाथि व्यवसायी चन्द्र ढकालको ज्यादती लकडाउनमा तलब नदिन आइएमइ ग्रुपले जारी गर्यो सर्कुलर
पूरै जिन्दगी आइएमइकै सेवा गरेका कर्मचारी चुलो समेत नबल्ने पीरमा 
कर्मचारी भन्छन्, ‘जिन्दगीभर आइएमइ भनेर बसियो, अब खान पनि नपाइने भो’
एनआइसी एशिया बैंकको लापरवाही विरुद्ध कोटेश्वर बासी जागेपछि वडा अध्यक्षले मुख खोले 
बैंकको शाखा खोल्न माथिकै आदेश आएको दाबी 
प्रशासनसँग बैंक बन्द गराउने विषयमा छलफल गर्ने आश्वासन 
कोटेश्वरबासी भन्छन् एनआइसी एशिया बैंकले नै कोरोना सार्ने भयो 
सवारीसाधनका बीमितलाई प्रिमियममा राहत दिन बीमा समितिको निर्देशन । 
सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिन निर्देशन दिएको बीमा समितिको भनाइ 
‘मोटर बीमा दरसम्बन्धी निर्देशिका–२०७३’ को परिच्छेद–७ को दफा ७ र ९ बमोजिम उक्त निर्णय गरेको समितिको भनाइ 
कोरोनाका कारण संसारभर करिब ६ करोड मानिस चरम गरिबीमा पुग्ने विश्व बैंकअनुमान 
१ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा
आर्थिक संकटबाट बचाउन काम थालिसकेको विश्व बैंकको भनाइ
ट्रक भाडामा लिएर सरकारले नै गाउँको तरकारी ल्याउनुपर्ने राष्ट्रियसभाका सांसद रामनारायण बिडारीको भनाइ 
किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्नेमा जोड ।
भन्छन्, ‘शहरबाट गाउँ जाँदा भने मल र बीऊ लैजान पर्‍यो’
एपी वान टेलिभिजनको नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा दुई जना पक्राउ 
पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल , हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया 
ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको भनाइ
कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि लकडाउनलाई थप कडाई
पास बिना सवारी चलाउनेलाई प्रहरीद्वारा नियन्त्रण
लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित
आर्थिक गतिविधि नहुँदा लाखौँको रोजगारी पनि जोखिममा

हेर्नुहोस् भिडियो 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: