×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टप १० समाचार बुलेटिन : लक्ष्मी बैंकका स्टाफ बसेको घरलाई प्रहरीले सिल गर्यो, एनआइसीको चरम लापरवाही ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

टप १० समाचार बुलेटिन : लक्ष्मी बैंकका स्टाफ बसेको घरलाई प्रहरीले सिल गर्यो, एनआइसीको चरम लापरवाही ! (भिडियो)

३ जेष्ठ २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार टप १० समाचार 
दिनमा अनेक घटना घट्छन् । सबै घटनासँग अपडेट हुन दर्शक, पाठक र स्रोतालाई गाह्रो छ । समय पनि छैन । तर छोटोमा सबै घटनाबारे जानकारी दिन अर्थ सरोकार डटकमले दैनिक रुपमा अर्थ सरोकार टप १० समाचार प्रस्तुत गर्छ । जहाँ छुट्दैनन दिनभरिका खास आर्थिक समाचार । आजको टप १० समाचारमा हामीले लक्ष्मी बैंकका स्टाफ बसेको घरमा प्रहरीले सिलबन्दी गरेको देखि एनआइसी एशिया बैंकले जनस्वास्थ्यलाई ख्याल नगरी ब्रान्चमा लापरवाही गरेको खबरसम्म लिएर आएका छौं । हेरौं आजका टप १० समाचार      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: