![](https://1.bp.blogspot.com/-M1_EawdEiiE/Xr9XM-K7-fI/AAAAAAABgUo/RBv1mzxcm-w6gNYbuJCOi5m2XoEjeU_7QCLcBGAsYHQ/s1600/top-10-samachar.jpg)
- अर्थ सरोकार टप १० समाचार
दिनमा अनेक घटना घट्छन् । सबै घटनासँग अपडेट हुन दर्शक, पाठक र स्रोतालाई गाह्रो छ । समय पनि छैन । तर छोटोमा सबै घटनाबारे जानकारी दिन अर्थ सरोकार डटकमले दैनिक रुपमा अर्थ सरोकार टप १० समाचार प्रस्तुत गर्छ । जहाँ छुट्दैनन दिनभरिका खास आर्थिक समाचार । आजको टप १० समाचारमा हामीले लक्ष्मी बैंकका स्टाफ बसेको घरमा प्रहरीले सिलबन्दी गरेको देखि एनआइसी एशिया बैंकले जनस्वास्थ्यलाई ख्याल नगरी ब्रान्चमा लापरवाही गरेको खबरसम्म लिएर आएका छौं । हेरौं आजका टप १० समाचार