Skip to content
LAXMI SUNRISE BANK

टप १० समाचार : कोरोनाको त्रासबारे एनआइसी एशियाले मुख खोल्यो, मिनेन्द्रले अर्थमन्त्रीलाई संसदमै पढाए ! (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार टप १० समाचार 
दिनमा अनेक घटना घट्छन् । सबै घटनासँग अपडेट हुन दर्शक, पाठक र स्रोतालाई गाह्रो छ । समय पनि छैन । तर छोटोमा सबै घटनाबारे जानकारी दिन अर्थ सरोकार डटकमले दैनिक रुपमा अर्थ सरोकार टप १० समाचार प्रस्तुत गर्छ । जहाँ छुट्दैनन दिनभरिका खास आर्थिक समाचार । आजको टप १० समाचारमा हामीले NIC Asia बैंकमा कोरोना संक्रमित भेटिएको बारे बैंकले दिएकोदेखि मिनेन्द्र रिजालले युवराज खतिवडालाई संसदमै पढाएकोबारे टप १० समाचारहरु ल्याएका छौं । हेरौं आजका टप १० समाचार 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK