
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा भेटिएकी कोरोना संक्रमित काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी स्थानीय भएको खुलेको छ । उनी भारत हुँदै नेपालगंज आएको र जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेसा भएको छ ।
उनमा मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ति महिलासँगै काठमाडौं आएकाहरूको नगरपालिकाले अहिले खोजी तीव्र पारेको छ । लुकिछिपी बाहिरबाट मान्छे आउँदा पनि लकडाउन कडा गरिएको छैन । जसले गर्दा संक्रमितको संख्या अझ बढ्ने बुझिएको छ ।
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति महिलासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्